नेपाली क्रिकेटमा लगाइएको प्रतिबन्ध हटाउन आइसिसी सहमत

काठमाडौं । लामो समयदेखि क्रिकेट सङ्घको विवाद समाधान गर्न नेपाल क्रिकेट सङ्घ (क्यान) विघटन गरी नेपाल क्रिकेट विकास बोर्ड गठन गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीसँग नेपाल भम्रणमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी)का कार्यकारी अधिकृत डेभिड रिचार्डसनसहित तीन सदस्यीय प्रतिनिधमण्डलको आज भएको छलफलपछि बोर्ड गठन गर्ने सहमति भएको हो … Continue reading नेपाली क्रिकेटमा लगाइएको प्रतिबन्ध हटाउन आइसिसी सहमत